भूकम्पको सबैभन्दा शक्तिशाली धक्का नागाल्यान्ड, मणिपुर सहितका सहरमा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतको उत्तरपूर्वी सो क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको मानिन्छ।
२३ दिन अघि आसाम केन्द्रविन्दू भएको ४।३ रेक्टरस्केलको भूकम्प गएको थियो। त्यसको एक दिनअघि बिरपाडा केन्द्रविन्दू भएको अर्को भूकम्प गएको थियो।
मंगलबार दिउसो गएको भूकम्प यी दुवै भूकम्पभन्दा शक्तिशाली हो। भूकम्पबाट भएको क्षति विवरण प्राप्त हुन बाँकी छ।
0 comments:
Post a Comment