इलामे फुटवलर नवयुगको गोलमा आर्मीले जित्यो झापा गोल्डकपको उपाधि

इलामः इलामे फुटवलर नवयुग श्रेष्ठको निर्णायक गोलको मदतमा नेपाल आर्मी क्लबले झापा गोल्डकपको उपाधि जितेको छ ।
शनिबार भएको फाइनल भिडन्तमा आर्मीले आयोजक झापा ११ लाई हराउँदै आर्मीले उपाधिसहित ६ लाख हात पारेको छ । झापाले भने ३ लाखमा चिक्त बुझाएको छ ।
झापालाई घरेलु मैदानमा स्तब्ध पार्न आर्मीका लागि नवयुगले १८ औं मिनेटमा गरेको गोल नै पर्याप्त बन्यो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment