Home
Uncategories
कस्को हो यो लापरवाही........ इलाम सदरमुकाममा वितरण गरिने खानेपानी लाईन अन्र्तगत इलाम अस्पताल हाता भित्र रहेको तिल्केनी जाने पाईप लाईनको ‘भल्भ कन्ट्रोल च्याम्बर’ भित्र फालिएका सुई सहितका सिरिन्जहरुको थाक । दैनिकरुपमा खानेपानी नियन्त्रण तथा वितरण गर्न उक्त भल्भ च्याम्बरमा इलाम नगरपालिका खानेपानी वितरण शाखाका कर्मचारीहरुले काम गर्नु पर्दछ । तर त्यहाँ फालिएका ठुलो परिमाणका अस्पतालजन्य फोहोर (सिरिन्ज)को कारण काम गर्न असजिलो भएको कर्मचारीहरु बताउँछन् । तस्बीर ः चियाबारी

0 comments:
Post a Comment