इलामको आकाशबाटः सन् १९४८ जनवरी २६ पछि ६९ बर्षपश्चात पृथ्वीको सबैभन्दा नजिक आइपुगेको चन्द्रमा (सुपरमुन)को इलामबाट खिचिएको तस्विर । अबको १८ बर्षपछि २०३४ नोवेम्भर २४ मा मात्र यो सुपरमुन हेर्ने यस लोकबासीलाई अवसर मिल्नेछ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment