टेलिफोनको तार स्थानियले वाटोमा ढुङ्गाले किचेर काम चलाउँदै (तस्वीर सहित)

इलाम, इलाम नगरपालिका ४ मा नेपाल टेलिकम इलामले वितरण गरेको ल्याण्डलाईन फोनको तार विगत चार महिना देखि वाटोमा लडेको छ । गाडी दगुर्ने वाटोमा तार लडे पछि स्थानियले तारलाई ढुङ्गाले थिचेर चुडिनबाट जोगाएको छन् । बाटोमा तर लडेपछी टेलीफोनपा पनि डिस्टप अउने गरेको छ । टेलिकमको यो लापवाहिले सेवाग्राहीहरु मारमा परेकाछन् । वाटोमा दर्गुने सवारीसाथनहरु दुर्घटनामा पर्ने सम्भावन पनि वडेको स्थानिय प्रकाश  नेपालले चियाबारीलाई जानकारी दिए ।





तस्वीर प्रकाश नेपाल

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment