युनाइटेड थ्रीस्टार र दानाबारी ७ विजयी


चिसापानी ६ मंसिरः चिसापानी मा जारी खुल्ला नकआउट फुटबल मा आज भको खेल मा दानाबारी ७ र नमुना युवा क्लब सुक्रबारे बिच भएको खेल्मा दानाबारी ७ ले ३ गोल र नमुना युवा क्लब २ गोल । दानाबारी ३ का प्रेम मगर ले २ गोल र प्रवास राई ले १ गोल। उता नमुना का अभिषेक मगर ले १ गोल र सम्भु मगर्ले १ गोल । यो खेल २०७३।८र६ गते भएको पहिलो खेल हो।
दोस्रो खेल युनाइटेड थ्रीस्टार गुनमुने र दानाबारी २ कालिखोला भएको खेल्मा युनाइटेड थ्रीस्टार ३ र कालिखोला १ । युनाइटेड थ्री स्टार का सुबास नेम्बाङले १ दिपेस मगरले १ र राजन मगर ले १ गोल गरि बिजेता भयो। उता कलिखोलाका मन मगरले १ गोल लगाए।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment