विद्युत प्राधिकरणको चरम लापर्बाही


तारको बेहालः 
गोदक गाविस वडा नं. ४ माई बेसीमा नमसालिङबाट गोदकमा नेपाल विद्युत प्रधिकरणले वितरण गरेको विद्युत तार रुद्राक्षको रुखमा बाँधेर विद्युत वितरण गरिएको छ । हरियो रुखमा विद्युततार बाँधिए पछि जग्गा धनी देवीप्रसाद निरौलाका छोराले नेपाल विद्युत प्रधिकरणलाई यसवाट खतरा हुने र यसलाई तुरुन्त हटाउन भनेर जानकारी गराए पनि अहिले सम्म नहटाएको जानकारी गराए ।   तस्वीरः चियाबारी 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment