सुन्दर माइपोखरी (फोटो फिचर)
तस्वीरः विनय तिम्सीना
इलाम सदरमुकामबाट १७ किलोमिटर दुरीमा रहेको रामसार क्षेत्रमा सूचीकृत माइपोखरी भरिभराउ भएको चैत्रको समयमा पनि पोखरीमा अहिले पानी टनाटन भएको छ । पर्यटकहरुको अर्कषणको केन्द्र बनेको माइपोखरीका केही तस्वीरहरुः

0 comments:
Post a Comment