बाहुबली–२ द कन्क्लुजनले सबै रेकर्ड तोड्दै बलिउडमा सर्वाधिक कमाइ गर्ने फिल्म बन्न जाँदै छ। बाहुबली–२ को हिन्दी संस्करणले रिलजको दोस्रो दिन ४० करोड संकलन गरेको छ। पहिलो दिन ४०।७५ करोड संलकन गरेको बाहुबलीले २ दिनमा करिब ८१ करोड कमाएको हो। हिन्दी, तलेगु, तमिल र मलायालम भाषामा एक साथ शुक्रबार रिलज भएको बाहुबली–२ ले पहिलो दिन सबै भाषामा गेरेर १५५ करोड भारु कमाएको थियो। हिन्दी संस्करणले रिलिजको ३ दिनमै १०० करोड संकलन गर्ने नयाँ रेकर्ड राख्ने सम्भावना देखिन्छ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment