मेची राजमार्गको पुवाखोलामा निमार्णधिन पुवाखोला पुल वाढीले बगाउने अवस्थामा (फोटो फिचर)


मेची राजमार्गको पुवाखोलामा निमार्ण भई रहको पुवाखोला पुल अचानक भएको वर्षले खोलामा वढी अए पछि वगाउने अवस्थामा पुगेको छ । साइड साईडमा कटान करेपछि साँखेजुङमा वनेको कृषी तथा तरकारी वाली संकलन केन्द्रको भवन पनि वाढीको कटानको चपेटमा परेको छ । वर्षा लाग्दा सम्म ठेक्केदार कम्मनीले पुल निमार्ण कार्य सम्मपन नगर्दा यो समस्य देखीएको हो । यस्तै लगतार वर्ष हुने हो भने पुवाखोला पुलले ठूलो क्षती विहोनु पर्ने छ । 
हेनु होस वाढी पछीका तस्वीरहरुः




तस्वीर स्रोतः नुतन देव दुलाल

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment