निर्वाचनको अन्तिम परिणाम, कुन दलले कती स्थान जिते

७७ जिल्लाका  १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये हालसम्म १ सय ६५ वटा क्षेत्रको नै मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले ८० स्थानमा जित निकाल्दै पहिलो बनेको छ ।
मंसिर १० र २१ गतेसम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेले प्रदेश र प्रतिनिधि सभा सदस्यतर्फ अग्रस्थान हासिल गरेको छ । हालसम्म एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३ स्थानमा विजयी हासिल गरेको छ । 
 सुनसरी क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेद्वार विजय गच्छेदारको जीत सँगै नेपाली कांग्रेसले २३ सीट पुर्याएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता