झापामा पनि बामगठवन्धन अघि, झापामा कसको कति मत


  • मनिषा चम्लागाईँ

झापा, २३ मंसिरः झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका राम कार्कीले १६०५७ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसमा विश्वप्रकास शर्मा १५२३३ मतका साथ उनलाई पछियाई रहेका छन् । 
त्यसै गरि क्षेत्र नम्बर २ मा वाम गठबन्धनकी पवित्रा खरेलले १५८०४ प्राप्त गर्दा नेपाली काँग्रेसका उद्धव थापाले  १२१६६ प्राप्त गरेका छन् । 
क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका राजेन्द« लिङ्देनले १९४४६ प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका कृष्ण प्रसाद सिटौलाले १३३२५ मत प्राप्त गरेका छन् । 
झापा क्षेत्र नम्बर ४ मा वाम गठबन्धका एलवी साँवाले २४३३३ मत प्राप्त गरेका छन् भने काँग्रेसका १५१०२ मत प्राप्त गरेका छन् । 
क्षेत्र नम्बर ५ मा एमालेका केपी ओली काँग्रेसका डा खगेन्द्र अधिकारी भन्दा ९००० मतले अगाडी रहेका छन् 
यसरी हेर्दा झापाका  ५ बटा क्षेत्रमा वाम गठबन्धन अग्र स्थानमा देखिन्छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता