विवेकशील साझा पार्टीको प्रतिनिधित्व प्रतिनिधिसभामा नहुने

प्रतिनिधिसभामा विवेकशील साझा पार्टीले  प्रत्यक्षतर्फ एक सिट पनि नजितेकोले प्रतिनिधित्व नहुने भएको हो । विवेकशीलसँगै राप्रपा प्रजातान्त्रिकले पनि समानुपातिकमा तीन प्रतिशतको थ्रेस होल्ड नकटाउने भएको छ ।
एकरएक सिट जितेका राप्रपा, नयाँ शक्ति, नेमकिपा र राष्ट्रिय जनमोर्चाले पनि थ्रेसहोल्ड कटाउने सम्भावना टरेको छ ।
एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय फोरम र राजपाले मात्रै थ्रेस होल्ड कटाएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता