इलाम दानाबारीका साउदी जेलमा रहेका प्रेम बचाउ अभियान शुरु

साउदी अरबको मिलाज जेलमा जिवन मरणको अवस्थामा रहेका प्रेम बहादुर राईको रिहाइको लागि आवश्यक नेपाली ९५ लाख बराबरको रकम जुटाउन को लागि यो अभियान सुरु गरिएको हो ।
तँपाई पनि आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने निम्न खाता नम्बरमा सोझै रकम जम्मा गरिदिन सक्नुहुनेछ ।
खाता नं. ०२९०५०३०२८५१७९
बैंक . नेपाल इन्भेष्टमेण्ट बैंक लि., धुम्बाराही शाखा, काठमाडौं ।
खाताको नामः – अनिता राई, ईन्द्रबहादुर राई र सरिता राई
बैंकमा सोझै सहयोग जम्मा गर्ने दाताहरूले रकम डिपोजिट गरेको स्लिप स्क्यान गरी प्रेम बचाउन अभियान मूलसमितिका संयोजक ऋजबलमचब क्ष्लनज प्गगिलन आइडीको मेसेन्जरमा पठाइदिनुहुन समेत अनुरोध गर्दछौं । तर दाताहरूले आफ्नो नाम गोप्य राख्न चाहेमा जानकारी गराउन अनरोध गर्दछौं ।
साथै देश विदेशबाट सोझै आइएमई, वेस्टन युनियन, प्रभु मनि ट्रान्स्फर, हिमाल रेमिट लगायत विभिन्न विश्वाशीलो रेमिट्यान्स पठाउने एजेन्सीहरूमार्फत पठाउन चाहनेले रकम संकलनका लागि निम्न व्यक्तिहरूको नाम्मा पठाउनु हुन समेत जानकारी गराउँदछौं ।
१. अनिता राई, सम्पर्क नं. ००९७७–९८५१०३७७२३
२. ईन्द्रबहादुर राई, सम्पर्क नं. ००९७७–९८५११५८०१२
३. सरिता राई, सम्पर्क नं. ९७७–९८१३६००७५२
काठमाडौं उपत्यका अतिरिक्त देश तथा विदेशमा रहेका कुनै सामाजिक संघसंस्था, सहयोगी समूह वा व्यक्तिले प्रेम बचाउ अभियानलाई कुनै पनि प्रकारको सहयोग गर्न चाहेमा यस मूल समितिसँग सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ ।

चन्द्रसिंह कुलुङ को  संयोजकत्वमा  प्रेम बचाउ अभियान मूलसमिति बनेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता