इलाम, २४ मंसिरः इलाम क्षेत्र नं. २(१) मा बामगठबन्धनको तर्फबाट नेकपा एमालेबाट राम राना १९८३८ मत सहित विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्काले १६२८६ मत प्राप्त गरेका छन् ।
औपचारी घोषणा हुन भने बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता