इलामको करफोक खोला पुल फेसबुकमा भाइरल, यथार्थ यस्तो छ

करपफाेक खाेलमा भएकाे पुल माथिल्लाे तस्विरमा कुरै नबुझि भार्इरल बानाइएकाे तस्विर तल्लाे तस्विरमा
इलामको माइखोला चिसापानी दानबारी हुँदै बिर्तामोड जाने बाटोमा पर्ने करफोका खोलाको पुल यतिवेला फेसवुकमा भाइरल भएको छ । फेसवुकका पेजहरुमा पुलै नभई २०.८० मि. लामो पुलको बोड देखाइएको फोटो भाइरल बनाइएको हो तर सो खोलामा पुल भने रहेकाे छ र त्यो बोड पनि फोटो खिच्दा पुल नभएको लोकेसनमा फोटो खिचेर सो भाइरल बनाईको हो तर करफोक खोलामा पुल छ । खोलामा पुल छ भनेर अहिले फेरी इलामेलीहरुले पोष्ट गर्न शुरु गरेका छन् हेर्नुहोस यथार्थ 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता