इलाममा साथै देशभरी अन्तराष्ट्रिय युवा दिवश मनार्इयो

इलाम, २७ साउनः अन्तराष्ट्रिय युवा दिवश २०१८ काे अवसरमा युवाहरुकाे लागि सुरक्षित स्थान  ) "Safe Space For Youth"भन्ने मुल नाराकासाथ इलाम जिल्लामा अपाङ्गता भएका युवाहरुकाे अवस्था र सराेकारवालाहरुकाे भूमिका विषयक' अन्तरर्किया कार्यक्रम सम्पन्न भएकाे छ ।
जिल्ला युवा समितिकाे कार्यालय इलामकाे अायाेजना, नगर युवा परिषद इलाम नगरपालिकाकाे सह-अायाेजनामा तथा करुणा फाउण्डेसन इलाम, मानव अधिकार मञ्च (HURF) नेपाल इलाम, भराेषा नेपाल र क्वीन इलामकाे सहयाेगमा सम्पन्न भएकाे हाे ।  कार्यक्रममा युवा समिति इलामका अध्यक्ष नवराज शंकर, जिससका सभापित गणेश बराल, इलाम नगरपालिकाकी उपमेयर शुसिला नेम्वाङ लागयायतकाे उपस्थिति रहेकाे थियाे ।  यसरी नै अाज देश भरी अन्तराष्ट्रिय युवा दिवश मनाइएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता