इलामकाे जितपुरमा कुकर पड्किदा भाग्यले ज्यान बच्यो, खाना पकाउदा कुकर प्रयोग गर्नुहुन्छ? साबधान!!!

देनपा ८ कि  बरेक कुमारी परियारको घरमा खाना पकाउने क्रमम प्रेसर कुकर पड्किएको छ। सुधारिएको चुलो पुर्ण रुपमा क्षति भयो तर मात्रै केही सेकेन्ड अगाडि बरेक कुमारी बाहिर गएकाले मानबिय क्षती भने हुन पाए।
भाग्यले बाचे , ठुलै दशा रहेछ  बरेक कुमारीले भन्नू भयो।






प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता