
घटनाबाट पीडित भएका छन् ।
केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार ५७ जना बालबालिका चैत महिनामा मात्रै पीडित भएका छन् । दुर्जजना बालक जर्मन नागरिकबाट यौन दुव्र्यबहारमा परेका छन् भने १ सय १८ जना बालिका बलात्कृत भएका छन् ।
यही अवधिमा १२ प्रतिशत १४ जना बालिका सामुहिक बलात्कारमा परेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।