सनराइज बैंक इलामले विमा रकम दियो

इलाम, १ भदौः सन्राइज बैंक इलाम.ले आफ्ना बचत खाताका ग्राहकहरुको लागि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत  समिर गिरीलाई दाबी रकम भुक्तानी गरेको छ ।  
उक्त बैंकको इलाम शाखाले एक कार्यक्रममा उक्त रकम भुक्तान गरेको हो । सन्राइज बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको रु. १,००,०००।– वा औसत बचतकोे २५ प्रतिसतमा जुन कम हुन्छ त्यती बराबरको अस्पताल भर्ना भई उपचार गरेको खण्डमा बैंकद्वारा भुक्तानी गर्ने उक्त बैंकका शाखा प्रबन्धक मदन तिम्सीनाले जानकारी गराउनु भएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता