इलाम, १० असोजः इलाममा रहेको यामाहाको आधिकारीक डिलर पाथिभरा अटो प्यालेस इलाममा यामाहाको एक्स्चेन्ज अफर सञ्चालन भएको छ । यही असोज १४ गते देखि १९ गतेसम्म सो अफर सञ्चालन गर्ने भएको हो ।
जुनसुकै ब्राण्डका मोटरसाईकल ल्याएर तपाईले यामाहा ब्रण्डका मोटरसाइकल लिएर जानसक्नु हुने छ । इलाममा रहेको पाथिभरा अटो प्यालेसमा असोज १४ गते शुरु भएको अफर १८ र १९ गते पाँचथरको फिदिममा सञ्चालन गरिने छ भने अरु दिन इलाममा सञ्चालन गरिने पनि पाथिभराका सुवास गुरुङले बताए ।
जुनसुकै ब्राण्का माेटरसाइकल व्ल्युवुक फेल नभएका ल्याउन सकिने र मिनिमम् भ्यालुयसन ३० हजारबाट शुरू हुने मेटरसाइकल हेरेर अधिकतम मुल्य दिने पनि पाथिभराका रमेश तुमाहाम्फेले बताए ।
जुनसुकै ब्राण्का माेटरसाइकल व्ल्युवुक फेल नभएका ल्याउन सकिने र मिनिमम् भ्यालुयसन ३० हजारबाट शुरू हुने मेटरसाइकल हेरेर अधिकतम मुल्य दिने पनि पाथिभराका रमेश तुमाहाम्फेले बताए ।
यामाहाले दशैँमा अन्य विभिन्न अफरहरु पनि ग्राहकका लागि ल्याएको छ । यामाहाले स्क्रयाज कार्डमा १ लाख सम्म छुट टेस्ट ड्राइभमा अर्कशक उपहार लगायतका उपहार योजना ल्याएको छ ।