इलाम प्याब्सनको ८ औँ जिल्ला अधिवेशन सिटीहलमा शुरु, मन्त्रीले गरे टेलीफोनबाटै उद्घाटन

इलाम, २८ मंसिरः इलाम प्याब्सनको ८  औं जिल्ला अधिवेशन शुक्रबारबाट इलाम सदरमुकामको सिटीहलमा शरु भएको छ । ।  कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले टेलीफोनबाट गरेका थिए । मन्त्रीको आउने समय नमिले पछि उनले टेलीफोनबाटै मन्तव्य राख्दै कार्यक्रमको उद्घाटन गरेका हुन । 
 विहान ८ बजेबाट विद्यार्थीहरुको सहभागितामा ¥याली निकालेर शुरु भएको कार्याक्रम गौतम सभा गृहमा गएर अहिले कार्यक्रम भइरहेको छ  ।  अधिवेशनबाट प्याब्सनको नयाँ कार्यसमिति १७ सदस्य बन्ने छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता