इलाममा शव वाहन सेवा शुरु

माईभ्याली फुटबल क्लब, इलामले इलाम जिल्लाको आवश्यकतालाई महसुस गर्दै जिल्लामा नैं पहिलो पटक शव वाहन सेवा शुरु गरेको जानकारी गराउदछौं । मृत्यु जस्तो दुखद क्षणमा सहुलियत दरमा उपलब्ध गराईने शव वाहन सेवा तपसिल बमोजिम उपलब्ध गराईने छ ।
क) घटनास्थलबाट अस्पतालसम्म शव ल्याउन/लैजान
ख) घरबाट सम्बन्धित घाट सम्म दाहसंस्कारको लागि शव लैजान ।
सम्पर्क :
सुवास राई ९८५२६८०१२८
सनमान तामाङ ९८४२६२७३३३
सचिन भक्तराज ९८४१६६०४७२
दिपेश श्रेष्ठ ९८५२६८००३३

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता