जनम रोमियोको ‘भाग्यमा नै लेख्या रहेछ मलाई तिम्रो हुनलाई’ भन्ने गित सार्बजनिक (भिडियो सहित)

जनम रोमियोको रचनामा रहेको ‘भाग्यमा नै लेख्या रहेछ मलाई तिम्रो हुनलाई’ भन्ने गितको भिडियो सार्बजनिक भएको छ ।
सो म्युजिक भिडियोको दोहा कतारको कर्नेज, मिसाइद डिजर्ट लगायत विभिन्न क्षेत्रमा भिडियो छयाङ्कन गरिएको छ ।
गितमा गितकारको दुनियाँमा उदाउँदै गरेका जनम रोमियोको रचना र लोकप्रिय संगीतकार मन थुलुङ राईको संगीत रहेको छ भने यो गित सुबरा बाङ्देल रा ले गाएका हुन । 
 भिडियोमा राज गुरुङ र उर्मिला तामाङको अभिनय रहेको छ  भने सुरज तामाङ को निर्देशन र सुरज तामाङको  छयाङ्कन, राज गुरुङको कोरियोग्राफर , ड्रेस डिजाइन सुरज तामाङ , राज गुरुङको शृङ्गार रहेको छ।  गितको भिडियोमा इन्द्र खड्का, सन्तोष शाह , सुवास खनालले विशेष सहयोग गरेका छन ।
हेर्नुहोस भिडियो 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता