माईभ्याली फुटबल क्लब इलामको सूचना

माईभ्याली फुटबल क्लब, इलामको आयोजनामा यही मिति २०७५ फागुन २३ देखि चैत २ गते सम्म संचालन हुन गईरहेको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप प्रतियोगिताको पाँचौ संस्करणको लागि अस्थायी प्यारापिट निर्माण गर्न आवश्यक २५ फिट लम्बाई भएको फेदपटिको मालबाँस ३०० थान आवश्यक भएको हुँदा प्रति थानको दररेट खुलाई ठुलो टुँडिखेलमा ल्याउने शर्तमा यसै सूचनालाई आधार मानी आजको मितिले सात (७) दिन भित्रमा यस क्लबका तपसिल बमोजिमका व्यक्तिहरुसँग सम्पर्क गर्नहुन यो जानकारी गराईन्छ ।
सम्पर्क ः
अध्यक्ष ः ९८५२६८०२६५
उपाध्यक्ष ः ९८६२६७०४३४
महासचिव ः ९८४४६२४७८९
सचिव ः ९८४२६४६५३८
कोषाध्यक्ष ः ९८४२६२७४८२
जिल्ला फुटबल संघ अध्यक्ष ः ९८४१६७१४८५
नोट ः कम दररेट पेश गर्नेलाई प्राथमिकता दिईने छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता