डा. केसीको सत्याग्रहको छैठौँ दिनः स्वास्थ्यमा जटिल समस्या इलाम अस्पतालमा सारियो

इलाम, ३० पुसः संसद सचिवालयले डा गोविन्द केसीसँग बिगतमा भएका सहमति बिपरित चिकित्शा शिक्षा बिधेयक पारित गरेपछि डा. केसीले थालेको  इलाममा १६ औँ सत्यग्रहको आज छैठौँ दिन सम्म आईपुग्दा डा. केसीको स्वास्थ्यमा समस्या आउन थालेले पछि इलाम अस्पतलमा सारीएको छ ।
अहिले डा. केसीको स्वास्थ्य अवस्था हेरीरहेका डा. रामकृष्ण आचार्य भन्छन् दाहिने फोक्सो राम्रो खुल्न छोडेको छ। छातीमा  संक्रमण भैसकेको अनुमान गरिएको छ । पिसाब कम आउन थालेको छ। शरीरमा पानी र इलेक्क्ट्रोलाइट्सको मात्रा कम भएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता