इलामेली रचनाकारको ‘कति खुसी भएको छु’ गितको भिडियो सार्बजनिक

इलाम, २ माघः इलामेली रचनाकारको ‘कति खुसी भएको छु’  गितको  भिडियो सार्बजनिक भएको छ । गितकारको दुनियाँमा उदाउँदै गरेका जनम रोमियोको रचना र संगीतकार जनम राईको संगीत र पावल चाम्लिङ राईको एरेन्ज रहेको छ  भने यो गित श्रेयसी चेम्जोङ लिम्बू र निशान लिम्बू ले गाएको हुन।  
र यस गित लाई सिर्जना तामाङ , मिलन राई , सुमन खेवा लिम्बू , बिक्रम नुगो लिम्बू ले सहयोग गरेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता