बिहानीको हल्का वर्षासँगै इलामवासीको सकस (फोटो फिचर)

मौसममा वदलाव आए सँगै इलाममा पनि वर्षा भएको छ भने लेकाली भेगमा हिमपात भएको छ । इलाममा चिसो वढेको छ । चिसो वढेसँगै जनजिवन प्रभावित बनेको छ । इलामबजारमा विहानै पनि परे पछि स्थानीहरु आफ्नो कार्यस्थल सम्म पुग्नको लागि गरेको सकस हेर्नुहोस तस्वीरमा ।





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता