३ नाल अबैध भरुवा बन्दुक सहित इलाम सूर्योदयका हर्क बहादुर पक्राउ

इलाम, १७ चैतः इलाम जिल्ला प्रहरी कार्यालयको  जनपथ प्रहरी टोलिले शनिबार सूर्योदय नगरपालिका ५ शान्तिधारा टोल बस्ने बर्ष ४३ को हर्क बहादुर लिम्बुको घरमा खानतलासी गर्दा  निजको घरमा लुकाई छिपाई राखेको ३ नाल अबैध भरुवा बन्दुक सहित  इलाम प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका हर्क बहादुर लिम्बुलाई  जिल्ला अदालत इलाम बाट म्याद थप गरी आवश्यक अनुशन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको  छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता