इलामको आशिस स्मृमी पत्रकारीता पुरस्कार ताप्लेजुङका प्रयासलाई दिने निर्णय

इलाम, २९ चैतः नेपाल पत्रकार महासंघ इलाम शाखाले हरेक वर्ष बैशाख १ गते प्रदान गर्दै आएको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ यसवर्ष ताप्लेजुङका पत्रकार चन्द्र पन्दाक (प्रयास)लाई दिइने निर्णय गरेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता