टेबुल पंखाबाट करेन्ट प्रवाह हुँदा बालिकाको मृत्यु


कञ्चनपुर । टेबुल पंखाबाट करेन्ट प्रवाह हुँदा एक बालिकाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीमा शुक्रवार करेन्ट लागेर छ वर्षीया बालिका कमला भुलको मृत्यु भएको हो । टेवुल पंखाबाट करेन्ट प्रवाह हुँदा बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

करेन्टले झड्का दिँदा सोही घरका ५५ वर्षीय देवुवा भुल सामान्य घाइते भएका छन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता