इलाम सूर्योदयका विशाल राई माईखोलामा पौडी खेल्ने क्रममा वेपत्ता

इलाम, १० असारः इलामको माईखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका छन् । इलाम सूर्योदय नगरपालिका १२ जर्सिङ गाउँका २५ २६ वर्षिय विशाल राई पुजा गरेर खोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका हुन । उनको खोजीकार्य भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता