मिस्टर एण्ड मिस टिन पुर्वान्चलका प्रतियोगीको फाईनलको तयारी पुरा

बिराटनगर ३० जेठः मिस्टर एण्ड मिस टिन पुर्वान्चलका प्रतियोगीको फाईनल शनिबार विराटनगरमा हुँदैछ । अडिसनबाट छानिएका प्रतियोगीलाई प्रतिस्प्रदा गराएर शनिबार विराटनगरको बिरेन्द्र सभा गृहमा मिस टिनको लागि १२ जना र  मिस्टरको लागि १६ जनाले प्रतिस्प्रदा गर्दैछन्  ।  दि गोल्ड जिमको आयोजनामा मिस्टर एण्ड मिस टिन पुर्वान्चलको दोस्रो सिजन जारी रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता