देशैभरको तिनदिनको मौसम कस्तो छ, हेर्नुहोस ।

काठमाडौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमको विवरण यस्तो छ ।

जेठ ३० गते बिहिबार
दिउँसोस् देशभरिनै आशिंकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातिस् देशको पश्चिमी भु(भागमा सामान्यदेखि पुर्ण बदलीका साथै मध्य तथा पुर्वी भु(भागमा आशिंकदेखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु(भागका थोरै स्थानहरुमा र पश्चिमी भु(भागका केहि स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३१ गते शुक्रबार
दिउँसोस् देशको पुर्वी भु(भागमा सामान्य बदलीरहि मध्य तथा पश्चिमी भु(भागमा आशिंकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु(भागका केहि स्थानहरुमा र पश्चिमी भु(भागका एक(दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातिस् देशको पुर्वी भु(भागमा सामान्य बदलीरहि मध्य तथा पश्चिमी भु(भागमा आशिंकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु(भागका थोरै स्थानहरुमा र पश्चिमी भु(भागका एक(दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३२ गते शनिबार

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता