इलाम र फिक्कलमा यात्रु सहायता कक्ष स्थापना

इलाम, ७ असोजः इलाम बसपार्क र इलामको फिक्कलमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । इलामको वसपार्कमा यात्रु सहायता कक्ष स्थापना गर्दै इलाम ट्राफिक इन्चार्ज दिलिप कुमार चौथरीले चाडपर्वको समयमा यात्रुलाई समस्या पर्ने भएकोले यात्रु सहायता कक्ष स्थापना गरिएको जनकारी गराउँदै व्यावसायिहरुलाई सवारीको संख्या थपेर भए पनि सुविधा उपलव्ध गराउन समेत अनुरोध गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता