पाँचथरको नागीमा छुरा प्रहार गरी एकजनाको हत्या

इलाम, २२ असोजः पाँचथर जिल्लाको याङवरक गाउपालिका–६, नागीमा छुरा प्रहारबाट एकजनाको ज्यान गएको छ । नागीका स्थानीय आइतबहमदुर योङ्गहाङ्गले  ताप्लेजुङको सिदिङवा गाउपालिकाका अन्दाजि ४२ वर्षीय अर्जुन मावोलाई छुरा प्रहार गरी हत्इा गरेका हुन । वुधवार बिहान  स्थानी  आइतबहादुले उनलाई के कारण छुरा प्राहार गरेका हुन खुल्न सकेको छैन । अभियुक्त आईतबाहादुर प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी गराएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता