
घाईते मगरलाई उपचार गर्न लाने क्रममा विवाद भई बाटो छेकी अवरोध पुर्या्एको र बिएण्डसी अस्पताल बिर्तामोड झापा पुर्यााएकोमा निजको मृत्यु भई सकेकोले विवाद गर्ने र बाटो छेक्ने ४ जना मध्ये जिल्ला झापा अर्जुधार नगरपालिका २ बस्ने बर्ष २५ को सुमन सिजाली मगर र इलाम जिल्ला माई नगरपालिका(५ बस्ने बर्ष २६ को मुस्कान लिम्बुलाई पक्राउ गरी कर्यब्य ज्यान र शरिर बन्धक मुद्दामा अनुशन्धान भई रहेको ।