माटो खन्ने क्रममा ढिस्कोले पुरिएकी सिताको उपचारमा रकम अभाव, परिवारद्वारा सहयोगको अपिल

इलाम, २४ मंसिरः तेह्रथुमकी ३३ वर्षिय सीता विश्वकर्मा यही असोज १७ गते माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरीएर मेरुडण्ड भाँचीएको थियो । अहिले उनको परिवारले उपचारको लागि धरानको घोपामा पु¥याएर उपचार गरि रहेको छ ।  उनको उपचारको लागि ४ लाख भन्दा वढी खर्च भएको छ । 
उनको मेरुडण्ड उपचारको लागि काठमाण्डौ अथवा विदेश लगरे गर्नु पर्ने भए पछि उनको उपचारको लागि २५ लाख भन्दा वढी खर्च लाग्ने भए पछि परिवारले उनको उपचारको लागि सहयोगी मनहरु सँग सहयोगको अपिल गरेका छन् उनको उपचारको लागि सहयोग गर्न चहानुहुनेले  सप्तकोशी वैंक लिमिटेड तेह्रथुम शुक्रबारे शाखाको सीताको वुवा डम्बर वहादुर विश्कर्माको नामा रहेको खातामा नं. ०२६०००००११०११ मा  रकम उपलव्ध गराउन सक्नुहुने छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता