इलामको पशुपतिनगरमा शसी क्षेत्रीको घरामा आगलागी हुँदा २७ लाख बराबरको क्षति

फायल फाेटाे
इलाम, २७ माघः इलामको सूर्योदय नगरपालिका २ पशुपतिनगर बजार छेउमा आगलागि हुँदा २७ लाख ८ हजार बराबरको क्षति भएको छ । आइतबार साँझमा शसि क्षेत्रीको काठ र टिनको छाना भएको २ तले घरमा अचानक आगलागि हुँदा उक्त क्षति भएको हो । आगलागि नियन्त्रण गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानिय र दमकलको सहयोगमा साझा ७ः५० बजे शुरुभएको आगो  बेलुका ९ः३० बजे  पुर्ण रुपमा नियन्त्रणमा आएको उक्त घर पुर्णरुपमा जलि नस्ट भएको, मानबिय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता