काठमाडौं सनसिटीका ५२ वर्षीय पुरुषमा पुनः कोरोना संक्रमण देखियो


काठमाडौं, २३ बैशाख । निको भएर घर फर्किएका काठमाडौंका एक व्यक्तिमा पुनः कोरोना संक्रमण देखिएको छ । जानकारी अनुसार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षीय एक पुरुषमा पुनः कोरोना संक्रमण दृखिएको हो । उक्त अपार्टमेन्टमा बस्दै आएका ती पुरुषसँगै ८१ वर्षीया एक बृद्धामा बैशाख एक गते कोरोना पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गराएर दुवै जना बैशाख ११ गते घर फर्किएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता