इलाममा पहिलो पटक एक जनामा कोरोना पुष्टि

 
इलाम । इलामको सूर्योदय नगरपालिकाको क्वारेन्टाइनमा रहेका छब्बिस बर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ । उनी भारतको चेन्नई बाट आएका थिए ।  इलाममा पहिलो पटक कोरोना पुष्टि भएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता