चितवनमा काेराेना संक्रमित ६८ वर्षीय वृद्धको मृत्यु


चितवन, २७ जेठ । हिजोमात्रै कोरोना संक्रमण देखिएका ६८ बर्षिय बृद्वको आज बिहान निधन भएको छ । भरतपुर महानगरपालिकाका स्थानीय ६८ बर्षीय बृद्वको आज मंगलबार बिहान ७ बजेर ५ मिनेटमा निधन भएको अस्पताल स्रोतले बताएको छ
शव अहिले भरतपुर अस्पताल राखिएको छ। उनी नारायणी सामुदायिक अस्पतालमा उपचाररत थिए । कोेरोना पुष्टि भएपछि हिजो सांझ भरतपुर अस्पताल सारिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता