थप ३ सय १६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुग्यो


काठमाडौं, १६ असार । मुलुकमा थप ३ सय १६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय १६ जना संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता