थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो


काठमाडौं, १ असार । मुलुकमा थप ४ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ५१ जना संक्रमित थपिएका हुन् । संक्रमितमा ४ सय १६ पुरुष र ३५ महिला छन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या ६ हजार २ सय ११ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता