थप १ सय ४४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्यो


काठमाडौं, २९ असार । मुलुकमा थप १ सय ४४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ जना ४४ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता