काठमाडौं, २३ साउन । मुलुकमा थप ४ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ६४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २२ हजार २ सय १४ पुगेको छ ।
प्रतिकृया दिनुहोस्
About Maipokhari news
माइपोखरी न्यूज डटकम सम्बाददाता
0 comments:
Post a Comment