पछिल्लो २४ घण्टामा ४ सय ६४ संक्रमित थपिए, संक्रमितको संख्या २२ हजार नाघ्यो


काठमाडौं, २३ साउन । मुलुकमा थप ४ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ६४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २२ हजार २ सय १४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता