एकैदिन ६ सय ३८ संक्रमित थपिए, संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुग्यो

 

काठमाडौं, २७ साउन । मुलुकमा थप ६ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ६ सय ३८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment