नेतृत्वमा पाण्डे, महासंघको अधिवेशनमा भट्टराईको नेतृत्वमा जाने युनियनको निर्णय


इलाम, १८ माघः इलाममा शनिबार भएको युनियनको भेलाले नेतृत्व परिर्वतन गरेको छ । भेलाले युनियनका अध्यक्ष विप्लव भट्टराईलाई असन्न नेपाल पत्रकार महासंघको अधिवेशनमा भट्टराईको नेतृत्वमा जाने निर्णय गरे सँगै  एक व्यक्ती एक पदको अवधारणमा युनियनकी उपाध्यक्ष सविता पण्डेलाई अध्यक्ष वनाएको छ । 

उपाध्यक्ष पाण्डेलाई अध्यक्ष बनाए सँगै रिक्त रहेको उपाध्यक्षको पदमा विनय तिम्सीनालई चयन गरेको छ । भेलाले पूर्व अध्यक्ष तोयानाथ भट्टराईलाई नेपाल पत्रकार महासंघ प्रदेश समितिको पदाधिकारी पदमा उम्मेद्वार बनाउने निर्णय पनि गरेको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment