इलाम १२ चैत्रः इलाममा शाखा कार्यालय रहेको प्रिमियर इन्योरेन्सले इलामको फाल्गुनन्द विमान स्थलको निर्माणमा परेको १९ लाख ६३ हजार ५ सय ४३ रुपयाँ दावी भुक्तानी गरेको छ । आशिष–अर्शिवाद–स्वामिनाराण जेभीले विमान स्थल निर्माणको क्रममा प्रकृतिक प्रकोप परी क्षति पुगे वाफतको दवी गरेको उक्तरकम वुधबार इलामका शाखा प्रमुख जमुना खरेलले हस्तान्तरण गर्नु भएको थियो ।
कम्पनीका तर्फबाट निर्माण व्यवसायी मनोज वुढाथोकीले रकम लिदै प्रिमियम इन्स्योरेन्स भुक्तानी लिनको लागि अत्यन्तै सहज रहेको पनि बताउनुभयो ।
0 comments:
Post a Comment