पाँचथर, १३ चैत । पाँचथरमा सडकको ट्र्याक खोल्दै गरेको स्काभेटर पल्टिदा चालकको मृत्यु भएको छ । निर्माणाधीन तमोर कोरिडोर सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा ट्र्याक खोल्दै गरेको ना १ क ८३२१ नम्बरको स्काभेटर आज चिप्लिएर दुर्घटना भएको हो ।
Home
MAIPOKHARI NEWS
पाँचथरको वनथाकमा स्काभेटर पल्टिदा चालकको मृत्यु, तारे भीरबाट झरेको स्काभेटर तीन टुक्रा
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment